एउटै जुम आइडि बाट धेरै मिटिङ्ग वा क्लास सेड्युल गर्ने तरिका

by Jan 24, 2021

लकडाउनको अवस्थामा हामीले धेरैनै सुनेको र प्रयोग गरेको एप हो ‘Zoom’ अर्थात अनलाइन मिटिंग एप्प्लिकेसन । हामीले जुम प्रो भर्जन का लागि लाइसेन्स किनेर चलाउनु पर्ने हुन्छ भने फ्री भर्जन मा ४० मिनेट सम्म मिटिङ्ग गर्न मिल्छ । यसरी प्रो भर्जन को जुम लाइसेन्स हामीले आवश्यकता र प्रकृति हेरेर सेयर गरेर समेत चलाउन सक्छौ । यो भिडियो मार्फत तपाइले कसरी एउटै जुम लाइसेन्स धेरै ले चलाउन सकिन्छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ ।

Vacancy Announcement for Professors and Admin Officers at MU

Vacancy Announcement for Professors and Admin Officers at MU

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न ६ वटा शैक्षिक तथा प्रसाशनिक पदहरु करार पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ । शैक्षिक पदहरुमा प्राध्यापक तथा सह-प्राध्यापक गरि ४ जना र प्रशासन तर्फ उपकुलपतिको कार्यालयको सम्पर्क अधिकृत तथा प्रबक्त्ता, केन्द्रिय कार्यालयको बरिष्ठ...

read more

You May Also Like…