लकडाउनको अवस्थामा हामीले धेरैनै सुनेको र प्रयोग गरेको एप हो ‘Zoom’ अर्थात अनलाइन मिटिंग एप्प्लिकेसन । हामीले जुम प्रो भर्जन का लागि लाइसेन्स किनेर चलाउनु पर्ने हुन्छ भने फ्री भर्जन मा ४० मिनेट सम्म मिटिङ्ग गर्न मिल्छ । यसरी प्रो भर्जन को जुम लाइसेन्स हामीले आवश्यकता र प्रकृति हेरेर सेयर गरेर समेत चलाउन सक्छौ । यो भिडियो मार्फत तपाइले कसरी एउटै जुम लाइसेन्स धेरै ले चलाउन सकिन्छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ ।
Top 11 Features of Windows 11 । Windows 11 Review in 7 Minute 🔥
This video explains top 11 features of Windows 11 in Nepali language. This video also present 45 minute Microsoft event in just less than 7 minute. https://youtu.be/sd4d7pvAEUc