बोलेरै जुनसुकै भाषामा टाइप गर्ने तरिका

by Jan 24, 2021

हामीले कुनै रिपोर्ट वा लेख हरु बोलेरै टाइप गर्न मिल्ने भए कति सजिलो हुन्थ्यो होला ! आजको प्रविधिको युग र यसको विकास संगै काल्पनिक जस्तै लाग्ने कुराहरु सम्भव हुदै गईरहेका छन् र अब तपाइले जुनसुकै कुरा हरु बोलेरै टाइप गर्न सक्नुहुनेछ । यो भिडियोमा तपाइले आफ्नो मोबाईलमा बोलेरै टाइप गर्ने तरिका बारे जानकारी लिन सक्नुहुनेछ ।

You May Also Like…