हामीले मोबाइल वा क्यामेरा बाट खिचेको फोटो ठुलो साइजको हुने गर्दछ । त्यस्तो ठुलो साइजको फोटोहरु हामीले इमेल वा अनलाइन फारम हरुमा अपलोड गर्दा कतिपय अवस्थामा ठुलो साइज भएकै कारण रिजेक्ट हुने गर्दछ । त्यस्तो अवस्थामा हामीले फोटोको साईज घटाउनु पर्ने हुन्छ । यसरी ठुलो साइज जस्तै २ एमबि, ५ एमबि वा त्यो भन्दा पनि ठुलो साइजको फोटो लाई १०० केबि वा त्यो भन्दा नि सानो बनाउन सक्छौ । यो भिडियो मार्फत तपाइले कसरी ठुलो साइजको फोटोलाइ सानो साइजमा कन्भर्ट गरेर इमेल गर्ने भन्ने बारे थाहा पाउन सक्नुहुनेछ ।
Know About Karnali Utsav .. Kuda Karnalika
The constant pounding and churning of ideas has the power to break the solid mountains of the Karnali. It can unleashe the potentials of development. Karnali Utsav is a festival of intellectual discourses, a celebration of words, festivals of art and culture. Karnali...