विद्यार्थी आफैले ह्याप्पी लर्निङ प्याक लिने तरिका

by Jan 23, 2021

नेपाल टेलिकमले कोभिड-१९ द्वारा सिर्जित लकडाउन र अनलाइन पठन-पाठन लाइ लक्षित गरी विद्यार्थीहरुका लागि सस्तो र सुलभ ई-शिक्षा प्याकेज तथा ह्याप्पी लर्निङ्ग प्याकेज ल्याएको छ । जस अन्तर्गत बिद्यार्थीले सस्तो मूल्यमा ३५ जीबी र २४ जीबी डाटा प्याकेज लिन सक्नेछन । सुरुको केहि दिन यो प्याकेज बिद्यार्थीसँग सम्बन्धित बिद्यालय वा कलेजले एक्टिभ गर्नुपर्ने थियो भने पछिल्लो समय यो सुबिधा बिद्यार्थी आफैले समेत लिन सक्ने बनाएको छ । यो भिडियो मार्फत तपाइले उक्त प्याकेज कसरी एक्टिभेट गर्ने भन्ने बारे विस्तृत जानकारी लिन सक्नुहुनेछ ।

You May Also Like…

MU B.E. Entrance Result – 2079

MU B.E. Entrance Result – 2079

Mid-West University, Graduate School of Engineering Entrance Examination - 2079 Result. MU Entrance Examination - 2022 Result