विद्यार्थी आफैले ह्याप्पी लर्निङ प्याक लिने तरिका

by Jan 23, 2021

नेपाल टेलिकमले कोभिड-१९ द्वारा सिर्जित लकडाउन र अनलाइन पठन-पाठन लाइ लक्षित गरी विद्यार्थीहरुका लागि सस्तो र सुलभ ई-शिक्षा प्याकेज तथा ह्याप्पी लर्निङ्ग प्याकेज ल्याएको छ । जस अन्तर्गत बिद्यार्थीले सस्तो मूल्यमा ३५ जीबी र २४ जीबी डाटा प्याकेज लिन सक्नेछन । सुरुको केहि दिन यो प्याकेज बिद्यार्थीसँग सम्बन्धित बिद्यालय वा कलेजले एक्टिभ गर्नुपर्ने थियो भने पछिल्लो समय यो सुबिधा बिद्यार्थी आफैले समेत लिन सक्ने बनाएको छ । यो भिडियो मार्फत तपाइले उक्त प्याकेज कसरी एक्टिभेट गर्ने भन्ने बारे विस्तृत जानकारी लिन सक्नुहुनेछ ।

Know About Karnali Utsav .. Kuda Karnalika

Know About Karnali Utsav .. Kuda Karnalika

The constant pounding and churning of ideas has the power to break the solid mountains of the Karnali. It can unleashe the potentials of development. Karnali Utsav is a festival of intellectual discourses, a celebration of words, festivals of art and culture. Karnali...

read more

You May Also Like…

MU B.E. Entrance Result – 2079

MU B.E. Entrance Result – 2079

Mid-West University, Graduate School of Engineering Entrance Examination - 2079 Result. MU Entrance Examination - 2022 Result