ओप्पोको सुलभ अनि आकर्षक ए १५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक हेर्नुहोस् मूल्य अनि फिचर

by Jan 24, 2021

ओप्पोले २०२० को अक्टुबरमा लन्च गरेको लोकप्रिय ओप्पो अ १५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ओप्पोका प्रमुख विक्री केन्द्रहरु मार्फत माघ ५ गते देखि देशभर उपलब्ध हुनेछ भने यसको मूल्य नेपाली बजारमा १८ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । ओपो ए १५ को मुख्य विशेषताको रुपमा एआई ट्रिपल क्यामेरा, ६.५२ इन्चको एच डि स्क्रिन, उच्च क्षमताको ब्याट्री, एआई ब्राइटनेस, अक्टा कोर प्रोसेसर, ब्याक साइड फिंगरप्रिन्ट सेन्सर आदि रहेका छन् । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई रंगमा उपलब्ध ओप्पो ए १५ ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीले दाबी गरेको छ । हेर्नुहोस उक्त फोनको विस्तृत विवरण र जानकारी:

Source: gsmarena.com
Know About Karnali Utsav .. Kuda Karnalika

Know About Karnali Utsav .. Kuda Karnalika

The constant pounding and churning of ideas has the power to break the solid mountains of the Karnali. It can unleashe the potentials of development. Karnali Utsav is a festival of intellectual discourses, a celebration of words, festivals of art and culture. Karnali...

read more

You May Also Like…