आइफोन १२ र होमपड मिनी बारे सम्पूर्ण जानकारी (मूल्य सहित)

by Jan 23, 2021

विश्वकै अग्रिणी सूचना प्रविधि कम्पनि एप्पलले एक अनलाइन इभेन्टमार्फत आइफोन १२ र होमपड मिनी सार्वजनिक गरेको छ । धेरैले प्रतिक्षा गरेको आइफोन १२ मा के छन त बिशेषताहरु अनि कस्तो विकल्प मा उपलब्ध छन् ? यो संग सम्बन्धित सम्पूर्ण जानकारी तथा एप्पलले सार्वजनिक गरेको स्मार्ट स्पिकर ‘होमपड मिनी’ बारे समेत यो भिडियो मार्फत जानकारी लिन सक्नुहुनेछ ।

Know About Karnali Utsav .. Kuda Karnalika

Know About Karnali Utsav .. Kuda Karnalika

The constant pounding and churning of ideas has the power to break the solid mountains of the Karnali. It can unleashe the potentials of development. Karnali Utsav is a festival of intellectual discourses, a celebration of words, festivals of art and culture. Karnali...

read more

You May Also Like…