केन्द्रीय तथ्याङ्क विभागद्वारा माग भएका गणक तथा सुपरिवेक्षकको सेवा-सुबिधा

by Jan 27, 2021

केन्द्रीय तथ्याङ्क विभागद्वारा माग भएका गणक तथा सुपरिवेक्षकको सेवा-सुबिधा सार्वजनिक गरिएको छ। सुपरिवेक्षकको मासिक पारिश्रमिक रु. २८,२००/- तोकिएको छ भने गणकका लागि २६,६१०/- तोकिएको छ। आवेदन यो सूचना प्रथम पटक प्रकाशित भएको ६० दिन भित्र अनलाइनका माध्यमबाट दिईसक्नुपर्नेछ। अनलाइन फारम भर्ने तरिका यो लिंकमा गई हेर्न सकिनेछ।

गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना:

You May Also Like…

MU B.E. Entrance Result – 2079

MU B.E. Entrance Result – 2079

Mid-West University, Graduate School of Engineering Entrance Examination - 2079 Result. MU Entrance Examination - 2022 Result