मोबाइल बाटै डकुमेन्ट स्क्यान गरी इमेल वा गुगल फारम बाट पठाउने तरिका

मोबाइल बाटै डकुमेन्ट स्क्यान गरी इमेल वा गुगल फारम बाट पठाउने तरिका

हाम्रो डकुमेन्टहरु स्क्यान गरी सुरक्षित राख्न वा अनलाइन फारम हरुमा अपलोड गर्न हामीसँग हरेक अवस्थामा स्क्यानर उपलब्ध नहुन सक्छ । त्यस्तो अवस्थामा हामीले आफुसंग भएको स्मार्टफोन मार्फत सजिलै उक्त डकुमेन्टहरु स्क्यान गरी इमेल वा कुनै अनलाइन फारममा अपलोड गर्न सक्छौ । यो...