by Techversary | Jan 23, 2021 | Blog, Tips & Tricks, Tutorials
देश लकडाउन छ । विद्यालय, क्याम्पस र विश्वविद्यालयहरु बन्द छन् । पठन–पाठन ठप्प छ । तीन सातादेखि जारी लकडाउन अझै कति समयसम्म जारी रहने हो, निश्चित छैन । लकडाउनको अवधी लम्बियो भने शैक्षिक गतिविधि अझै लामो समयसम्म अवरुद्ध हुनेछन् । त्यसैले यो चुनौतीपूर्ण अवस्थामा हाम्रा...