by Techversary | Jan 23, 2021 | Tips & Tricks, Tutorials
कतिपय अवस्थामा हामीले बिद्यार्थीहरुलाई कुनै अनलाइन अकाउन्ट खोलेर लग-इन गरी स्क्रिन सेयर गरेर पढाउन झन्जटिलो हुन सक्छ । त्यस्तो अवस्थामा हामीलाई बिना कुनै लग-इन सजिलै बिद्यार्थीहरुलाइ एउटा लिंक सेयर गरेर त्यसमा जोड्न सकियो भने पढाउन धेरै सजिलो हुन सक्छ । यो भिडियोमा...