अनलाइन प्रश्नावली तयार गरी सर्वेक्षण गर्ने तरिका

अनलाइन प्रश्नावली तयार गरी सर्वेक्षण गर्ने तरिका

हामीले विभिन्न अवस्थामा सर्वेक्षण गर्नुपर्ने हुन सक्छ जस्तै हाम्रो थेसिस सँग सम्बन्धित सर्वेक्षण हुन सक्छ वा कुनै रिसर्चरले आफ्नो रिसर्च बारे प्रश्नावली तयार गरी उत्तरदाताहरु सँग पठाएर पेपर मार्फत संकलन गर्न सकिन्छ । यसरी पेपरको माध्यम बाट सर्वेक्षण गर्दा धेरै समय...