विद्यार्थी आफैले ह्याप्पी लर्निङ प्याक लिने तरिका

विद्यार्थी आफैले ह्याप्पी लर्निङ प्याक लिने तरिका

नेपाल टेलिकमले कोभिड-१९ द्वारा सिर्जित लकडाउन र अनलाइन पठन-पाठन लाइ लक्षित गरी विद्यार्थीहरुका लागि सस्तो र सुलभ ई-शिक्षा प्याकेज तथा ह्याप्पी लर्निङ्ग प्याकेज ल्याएको छ । जस अन्तर्गत बिद्यार्थीले सस्तो मूल्यमा ३५ जीबी र २४ जीबी डाटा प्याकेज लिन सक्नेछन । सुरुको केहि...