by Techversary | Jan 24, 2021 | Tips & Tricks, Tutorials
हामीले मोबाइल वा क्यामेरा बाट खिचेको फोटो ठुलो साइजको हुने गर्दछ । त्यस्तो ठुलो साइजको फोटोहरु हामीले इमेल वा अनलाइन फारम हरुमा अपलोड गर्दा कतिपय अवस्थामा ठुलो साइज भएकै कारण रिजेक्ट हुने गर्दछ । त्यस्तो अवस्थामा हामीले फोटोको साईज घटाउनु पर्ने हुन्छ । यसरी ठुलो साइज...