गुगल ड्राइभ के हो र कसरी प्रभावकारी तरिकाले प्रयोग गर्ने ?

गुगल ड्राइभ के हो र कसरी प्रभावकारी तरिकाले प्रयोग गर्ने ?

हामीले कतिपय अवस्थामा आफ्नो फाइल वा फोटोहरु वा जुनसुकै डिजिटलहरु अनलाइन क्लाउड स्टोरेजमा राख्नुपर्ने आवश्यकता पर्न सक्छ । मोबाइलमा भएको फोटोहरु वा स्क्यान गरिएका आफ्नो डकुमेन्ट हरु वा ठुलो ठुलो भिडियो फाइलहरु आफ्नो साथी वा सहकर्मीहरु बीच सेयर गर्दा यस्तो क्लाउड...