हामीले विभिन्न अवस्थामा सर्वेक्षण गर्नुपर्ने हुन सक्छ जस्तै हाम्रो थेसिस सँग सम्बन्धित सर्वेक्षण हुन सक्छ वा कुनै रिसर्चरले आफ्नो रिसर्च बारे प्रश्नावली तयार गरी उत्तरदाताहरु सँग पठाएर पेपर मार्फत संकलन गर्न सकिन्छ । यसरी पेपरको माध्यम बाट सर्वेक्षण गर्दा धेरै समय लाग्ने भौतिक रुपमा उत्तरदाताहरु सँग भेट्नुपर्ने आदि समस्या हुन सक्छन । यसको एउटै उत्तम विकल्प भनेको अनलाइन सर्वेक्षण हुन सक्छ । हामीसंग अनलाइन सर्वेक्षणका लागि विभिन्न टुलहरु उपलब्ध छन् । यो भिडियॊमा तपाइले गुगल फारम मार्फत सजिलै कसरी अनलाइन फारम तयार गर्ने र कसरी सर्वेक्षण गर्ने भन्ने सुरु देखि अन्तिमसम्मका चरण हरु उदाहरण सहित जानकारी लिन सक्नुहुनेछ ।
Admission Open for B.Sc.CSIT and BIT at Mid-West University
Central Department of Computer Science and Information Technology at Graduate School of Science and Technology, Mid-West University announces new admission for four year Bachelor of Science in Computer Science and Information Technology (B.Sc.CSIT) and Bachelor of...