कतिपय अवस्थामा हामीले बिद्यार्थीहरुलाई कुनै अनलाइन अकाउन्ट खोलेर लग-इन गरी स्क्रिन सेयर गरेर पढाउन झन्जटिलो हुन सक्छ । त्यस्तो अवस्थामा हामीलाई बिना कुनै लग-इन सजिलै बिद्यार्थीहरुलाइ एउटा लिंक सेयर गरेर त्यसमा जोड्न सकियो भने पढाउन धेरै सजिलो हुन सक्छ । यो भिडियोमा तपाइले त्यस्तै एउटा उपयोगी अनलाइन टुलको बारेमा जानकारी लिन सक्नुहुनेछ जुन बिना शुल्क प्रयोग गर्न सक्नुहुनेछ ।
Admission Open for B.Sc.CSIT and BIT at Mid-West University
Central Department of Computer Science and Information Technology at Graduate School of Science and Technology, Mid-West University announces new admission for four year Bachelor of Science in Computer Science and Information Technology (B.Sc.CSIT) and Bachelor of...