हाम्रो डकुमेन्टहरु स्क्यान गरी सुरक्षित राख्न वा अनलाइन फारम हरुमा अपलोड गर्न हामीसँग हरेक अवस्थामा स्क्यानर उपलब्ध नहुन सक्छ । त्यस्तो अवस्थामा हामीले आफुसंग भएको स्मार्टफोन मार्फत सजिलै उक्त डकुमेन्टहरु स्क्यान गरी इमेल वा कुनै अनलाइन फारममा अपलोड गर्न सक्छौ । यो भिडियो मार्फत तपाइले कसरी मोबाइलबाटै डकुमेन्ट स्क्यान गर्ने र इमेल तथा अनलाइन गुगल फारम मार्फत अपलोड गरी पठाउने भन्ने बारे उदाहरण सहित हेर्न सक्नुहुनेछ ।
Admission Open for B.Sc.CSIT and BIT at Mid-West University
Central Department of Computer Science and Information Technology at Graduate School of Science and Technology, Mid-West University announces new admission for four year Bachelor of Science in Computer Science and Information Technology (B.Sc.CSIT) and Bachelor of...