केन्द्रीय तथ्याङ्क विभागद्वारा माग भएका गणक तथा सुपरिवेक्षकको सेवा-सुबिधा सार्वजनिक गरिएको छ। सुपरिवेक्षकको मासिक पारिश्रमिक रु. २८,२००/- तोकिएको छ भने गणकका लागि २६,६१०/- तोकिएको छ। आवेदन यो सूचना प्रथम पटक प्रकाशित भएको ६० दिन भित्र अनलाइनका माध्यमबाट दिईसक्नुपर्नेछ। अनलाइन फारम भर्ने तरिका यो लिंकमा गई हेर्न सकिनेछ।
गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना:
